‘प्रचण्ड’को दाबी : ओलीले ढाँट छल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जाली झेली र ढाँट छल अरु कसैले गर्न नसक्ने बताएका छन् । म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई...