प्रधानमन्त्रीले भने-सबै मिलेर नेवारी संकृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन । नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास...