प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिँदै, महत्त्वपूर्ण निर्देशन दिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार(आज) सरकारका उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूसँग सामूहिक ब्रिफिङ लिँदै छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै प्रधानमन्त्री ओलीले वर्तमान समस्याहरू बुझ्ने र आगामी दिनमा...