प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा बैठक जारी
काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता...