कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा
काठमाडौँ। कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । प्रदेश सरकारले आयोजना गरेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । उद्घाटनको क्रममा स्वस्ति वाचन गरिएको थियो ।...