ओली र देउवाबीच भेटवार्ता, ‘प्रचण्ड’ अनुपस्थित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल भइरहेको स्रोतले जानकारी दिएको छ...