यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई भेटेर बुझाएको मागपत्र (पूर्णपाठ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारसमक्ष राजनीतिक, आर्थिक, सामाजिकलगायतका क्षेत्रमा सुधारको विषय समेटेर मागपत्र पेश गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहितका नेताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मागपत्र बुझाएका...