विधिअनुसार सर्वोत्तम हित हुने गरी न्याय सम्पादन गर्नुपर्नेमा प्रधानन्यायाधीश राउतको जोड
ललितपुर । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राज्यले निर्देशित गरेको विधिअनुसार सर्वोत्तम हित हुने गरी न्याय तथा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय बाल न्याय समितिको सचिवालयद्वारा आज आयोजित ‘नेपालमा...