माओवादीले गर्यो प्रदेश स्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश स्तरमा केन्द्रीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले प्रदेश स्तरमा संयुक्त केन्द्रीय परामर्श...