देउवाले गरे काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागमा १० सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागमा १० जना सदस्य मनोनयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५...