निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सचिवहरूलाई मुख्यसचिवको निर्देशन
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिबाट भएका निर्णयहरू यथाशीघ्र कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै मन्त्रालय तथा निकायहरूलाई निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा...