१२ कक्षाको परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्यो कारबाही
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन जना केन्द्राध्यक्षहरुलाई कारबाही गरेको छ । बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएको छ ।...