सुवासचन्द्र नेम्वाङले यसरी मनाए जन्मदिन
काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपनेता सुवासचन्द्र नेम्वाङ आफ्नो ६८ औँ जन्म दिनका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा काटेका केक खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरलाई...