केएमसी स्कुलको होस्टेलमा कर्मचारी मृत फेला
काठमाडौँ । बुद्धनगरको केएमसी स्कुलको होस्टेलमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। बेलुका ८ बजेतिर गर्ल्स होस्टेलमा ती कर्मचारी झुन्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी...