काठमाडौँ महानगरद्वारा ‘केएमसी एप’ सार्वजनिक, घरबाटै नगद भुक्तानी गर्न सकिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरूप नयाँ एप्लिकेसन सार्वजनिक गरेको छ । महानगरको सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ सार्वजनिक गरिएको मेयर...