जनप्रतिनिधिको मिलेमतोमा छिमेकीद्वारा दरै परिवारको जग्गा कब्जा
काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको...