माओवादी सुदूरपश्चिम प्रदेश उपाध्यक्ष बडुवालको निधन
काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ। पार्टीद्वारा सञ्चालित ३ महिने रूपान्तरण अभियानको क्रममा डोटीमा खटिएका उनको स्वास्थ्यमा समस्या देखिएको थियो। गृह...