‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक लोकार्पण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित ‘नेपाली क्रान्तिको आँखाीझ्याल’ पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष...