कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमीखेती
गुलरिया(बर्दिया) । कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमीखेती थालिएको छ । वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ । हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार...