पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा शाक्य निर्वाचित
सङ्खुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा कृष्णराज शाक्य निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिपेन्द्र शाक्यलाई पराजित गर्दै कृष्णराज अध्यक्ष निर्वाचित भएका हुन्। शाक्य...