एमालेका कृष्णभक्तको अग्रता, तेस्रो स्थानमा रवि लामिछाने
काठमाडौँ । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र काँग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन्...