प्रदेश निजामती सेवा ऐनप्रति स्थानीय तह कर्मचारी केन्द्रीय समितिले जनायो असहमति
काठमाडौँ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जि.सी.ले अब आउने स्थानीय सेवा ऐन स्थानीय तहका कर्मचारीहरूसँग छलफल गरी कर्मचारी मैत्री बनाउने प्रतिबद्धता जनाएका छन्...