कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली, निर्यात हालसम्मकै उच्च
काठमाडौँ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले रु पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रूपमा रहेको कृष्णनगर भन्सार कार्यालयले...