म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै
गलेश्वर (म्याग्दी) । बेनी-हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा-१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट- दूधेखोला साढे दुई किलोमिटर सडक...