कृषि विकास सहकारीको एक अर्ब रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । कृषि विकास बहुउद्देश्यीय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ । करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १३ जनालाई...