सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ
काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान...