३ सय ७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ
काठमाडौँ । धरान उपमहानगरपालिका १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म संचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१३ बस्ने...