तनहुँका तीन पालिका जोड्ने कृषि मार्ग कालोपत्र
तनहुँ । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ। जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो। व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे...