व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै
नारायणगढ (चितवन) । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका-१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ । कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात...