एक नम्बरमा नाम निकालेका अधिकृतको १८ वर्षसम्म भएन बढुवा, के गर्दै छन् मन्त्रालय ?
काठमाडौँ । मोरङको उर्लाबारीका पुष्पराज पौडेलले २०६३ सालमा वरिष्ठ कृषि अधिकृतमा एक नम्बरमा नाम निकाले । २०६३ साल कार्तिक २८ मा उनले नियुक्ति पाए । लोक सेवा आयोगले लिएको परीक्षामा...