कृर्षिमा लगानी गरी स्थानीय उत्पादकत्वलाई प्रवर्द्धन गर्न जोड
डोटी । सरकारले कृर्षि क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा उत्पादन हुने कृर्षि बालिलाई प्रवर्द्धन गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । कृर्षि ज्ञानकेन्द्र डोटीले जिल्ला सदरमुकाम सिलगढीमा...