पूर्व मन्त्री शेर्पा कार दुर्घटनामा परि घाइते, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदै
काठमाडौँ । पूर्व मन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ । शुक्रबार जिल्लाको कमलामाई नगरपालिका-१४, चन्दनपुरमा उनी सवार कार तीव्र गतिका कारण अनियन्त्रित...