कुहिने फोहरबाट मल बनाउन काठमाडौँ महानगरले ‘कम्पोष्ट बिन’ उपलब्ध गराउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान थालेको छ। महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरले फोहर न्यूनीकरणका लागि यस्तो...