प्राधिकरणबाट आज बिदा हुँदै कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ। प्राधिकरण स्रोतको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्। ‘प्राधिकरणमा उहाँलाई विदाइ गर्ने...