बहिनी र छोरीका साथ कुलदेवताको पूजाका लागि स्याङ्जा पुगे पूर्वराजा ज्ञानेन्द्र
स्याङ्जा । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी बहिनी र छोरीका साथ कुलदेवताको पूजाका लागि स्याङ्जा आएका छन्। सोमबार उनीहरू वालिङमा बसेका थिए। शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि उनी कालीगण्डकी गाउँपालिका–३ पुगेको...