सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौँमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला अदालत कास्कीले आइतबार...