ललिता निवास प्रकरणका तीन जनाको रिट न्यायाधीश चुँडालको इजलासमा
काठमाडौँ। ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश कुमार चुँडालको इजलासमा सुनुवाइ हुँदैछ । गत मङ्गलवार निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक...