शिक्षक सेवाको लिखित परीक्षा उत्तीर्ण पुष्पाको पक्षमा सर्वोच्चको आदेश
काठमाडौँ । शिक्षक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा उत्तीर्ण भएकी कुमारी पुष्पा चन्दलाई आयोगले पिछडिएको जिल्लाबाट नागरिकता लिएको नभएको भन्दै त्यस क्लस्टरबाट परीक्षा दिन अयोग्य रहेको निर्णय कार्यान्वयन नगराउन सर्वोच्च...