शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा घिमिरे नियुक्त
काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमारप्रसाद घिमिरे नियुक्त भएका छन् । शहरी विकास मन्त्री धनबहादुर बुढाको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव घिमिरे महानिर्देशक नियुक्त भएका हुन् । तत्कालीन...