समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चार मन्त्रीले...