कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल
ओखलढुंगा । ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनः स्थापना गृह स्थापना गरी अस्पतालले...