खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्द दीक्षित
काठमाडौँ । खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार कुन्द दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६ औँ साधारण सभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मत रुपमा अध्यक्ष...