राप्रपा कर्णाली अभियान दोस्रो दिन, के-के भने नेताहरूले ?
काठमाडौँ । राप्रपा कर्णाली अभियानको दोस्रो दिनमा पश्चिम सुर्खेतको बाबियाचौरमा आम सभा सम्पन्न भएको छ । कार्यक्रममा राप्रपा नेताहरूले सरकारको कडा आलोचना गरेका छन् । काङ्ग्रेस एमाले र माओवादीलाई गाली...