भ्रष्टाचारीलाई ठाउँको ठाउँ ठिक पार्छु मलाई भोट दिनुहोस्: कुन्ती पोखरेल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेलले भ्रष्टाचारीलाई कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छिन् । आइतबार काठमाडौँ वडा नं...