१८ फाल्गुन २०८०, शुक्रबार
जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत
बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ । बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा...