प्रहरीले मनायो कुकुर तिहार, ‘टाइगर’ले पायो सर्वोत्कृष्ट कुकुरको अवार्ड
काठमाडौँ । नेपाल प्रहरीको के-नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहारको अवसरमा विभिन्न कला प्रस्तुत गर्दै कुकुर तिहार मनाएको छ । विगत ५५ वर्षदेखि औपचारिक रूपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा खटाउँदै...