मुस्लिम कर्णेललाई आतंकवादीकी बहिनी भनेकोमा भारतीय मन्त्रीविरुद्ध दर्ता भयो एफआइआर
काठमाडौँ । मध्य प्रदेशका आदिवासी मामिला मन्त्री कुँवर विजय साह पाकिस्तानविरुद्धको आक्रमणमा संलग्न भएकी कर्णेल सोफिया कुरेसीलाई ‘आतंकवादीको बहिनी’ भने पछि हंगामा मच्चिएको छ । साहविरुद्ध अदालतको आदेशमा एफआइआर (प्रथम...