साझा उम्मेदवार जिताउन किसान सङ्गठनको अपिल
काठमाडौँ । सत्ता गठबन्धनसँग आबद्ध किसान सङ्गठनले स्थानीय तह सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),...