प्रधानमन्त्री दाहाललाई मिटरब्याज पीडितले बुझाए ध्यानाकर्षण पत्र
काठमाडौँ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । समितिले गृह मन्त्रालयले बनाएको मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन नभएको...