सहकारीबाट करिब ६ लाख रुपैयाँ चोरी, प्रत्यक्षदर्शीलाई ज्यान मार्ने धम्की
काठमाडौँ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति तीनजनाको समूहले भेडाबारीमा रहेको सहकारीको अफिसको...